बजेट कार्यान्वय पक्ष शसक्त हुनु पर्छ



नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट बुधबार संघीय संसदको संयुक्त बैठकमा पेश गर्नुभयो । उहाँले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट पेश गर्दा शिक्षामा १ खर्व…

व्यवसायिक ज्ञान आर्जन गर्दै विद्यार्थी



नवलपरासी । गैँडाकोटमा रहेको एकमात्र सहकारी विद्यालय विजय सामुदायिक शिक्षा सदनका विद्यार्थीले व्यवसायिक ज्ञान आर्जन गर्दैछन् । गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विजय सामुदायिक शिक्षा सदन ब्रिटिस काउन्सिलको अवधारणामा सञ्चालित आइएस्ए अर्थात् इन्टरनेशनल स्कुल अवार्डमा…

प्रधानमन्त्रीकी चेलीले पुस्तक पाइनन्



मुगु — जिल्लाभर प्रधानमन्त्रीकी चेली भनेर चिनिने माग्रीगाउँकी ८ वर्षीया ठिल्लेसाङमू लामाले पाठ्यपुस्तक नपाउँदा पढाइ प्रभावित बनेको छ । मुगमकार्मारोङ गाउँपालिकास्थित बुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत उनी गत वर्ष कक्षा १ मा प्रथम भएकी थिइन् ।…

Contact form

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Our Visitor

201061
facebook
instagram
twitter
Top
Language»