एकछिन हासौँ है !



एउटा यात्रु कन्डक्टरसँग सोध्दै थियो । यात्रुः दाई ! यहाँदेखि कोटेश्वरसम्मको भाँडा कति हो ? कन्डक्टर: सामानको पर्दैन, मान्छेको चाहिँ ५० रुपैयाँ लाग्छ । यात्रुः त्यसोभए सामान मात्र लगिदिनुस् । म चाहिँ हिँडेर आउँछु ।…

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
View More एकछिन हासौँ है !

एकछिन हासौँ है !



ग्राहकः साहुजी, राम्रो जापानिज रेडियो दिनुस् न । साहुजीले रेडियो दिन्छ । ऊ रेडियो किनेर चौतारामा बसेर सुन्न थाल्छ । रेडियोबाट आवाज आउँछ,‘यो रेडियो नेपाल हो ।’ उ त्यहीँबाट फर्कन्छ । ग्राहकः साहुजी, तपाईंले त…

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
View More एकछिन हासौँ है !

एकछिन हासौँ है !



विद्यार्थीः गणित सरसँग कुरा गर्दै । सर नेपाली पढाउने सर नेपालीमै कुरा गर्नुहुन्छ । अङ्ग्रेजी पढाउने सर अङ्ग्रेजीमै कुरा गर्नुहुन्छ तर सर तपाईं चाहिँ किन गणितमा कुरा गर्नुहुन्न ? गणित सर (रिसाउँदै): बार्‍ह सताइस कुरा…

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
View More एकछिन हासौँ है !

एकछिन हासौँ है !



विद्यार्थीः सर, कसैले केही नगरे सजाय दिनुहुन्छ कि दिनुहुन्न ? शिक्षकः कसैले केही पनि गरेको छैन भने किन सजाय दिने । विद्यार्थीः आज मैले गृहकार्य गरेको छैन सर ।         

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
View More एकछिन हासौँ है !

एकछिन हासौँ है !



शिक्षिकाः हरि, शिव धनुष कसले भाँचेको हो ? हरिः मिस, रामले । राम डराउँदै उठ्छ । रामः मिस, मैले कसैको धनुष भाँचेको छैन । मैले शिवलाई पनि चिन्दिनँ ।         

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
View More एकछिन हासौँ है !

Our Visitor

201053
facebook
instagram
twitter
Top
Language»