एकछिन हासौँ है !


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विद्यार्थीः सर, कसैले केही नगरे सजाय दिनुहुन्छ कि दिनुहुन्न ?
शिक्षकः कसैले केही पनि गरेको छैन भने किन सजाय दिने ।
विद्यार्थीः आज मैले गृहकार्य गरेको छैन सर ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Our Visitor

201053
facebook
instagram
twitter
Top
Language»