एकछिन हासौँ है !


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

श्रीमान्ः भातमा ढुङ्गा रहेछ । हैन तिमीले राम्ररी चामल केलाइनौ ? तिमीलाई चश्मा किनिदिएर चार आँखे बनाएको त बेकार भयो ।
श्रीमतीः त्यसो भए तपाईंका बत्तिसवटा दाँत भएको त झन बेकार भयो । जाबो एउटा ढुङ्गा पनि चपाउन नसक्ने ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Our Visitor

201053
facebook
instagram
twitter
Top
Language»