एकछिन हासौँ है !


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एउटा यात्रु कन्डक्टरसँग सोध्दै थियो ।
यात्रुः दाई ! यहाँदेखि कोटेश्वरसम्मको भाँडा कति हो ?
कन्डक्टर: सामानको पर्दैन, मान्छेको चाहिँ ५० रुपैयाँ लाग्छ ।
यात्रुः त्यसोभए सामान मात्र लगिदिनुस् । म चाहिँ हिँडेर आउँछु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Our Visitor

201053
facebook
instagram
twitter
Top
Language»