एकछिन हासौँ है !


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ग्राहकः साहुजी, राम्रो जापानिज रेडियो दिनुस् न ।
साहुजीले रेडियो दिन्छ । ऊ रेडियो किनेर चौतारामा बसेर सुन्न थाल्छ ।
रेडियोबाट आवाज आउँछ,‘यो रेडियो नेपाल हो ।’
उ त्यहीँबाट फर्कन्छ ।
ग्राहकः साहुजी, तपाईंले त मलाई जापानिज भनेको नेपाली रेडियो पो दिनुभएछ त ।
साहुजीः कसले भन्यो यो रेडियो नेपाली हो भनेर ?
ग्राहकः यो रेडियो आफैले भन्छ–‘यो रेडियो नेपाल हो’ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Our Visitor

201053
facebook
instagram
twitter
Top
Language»