बुद्धिमानी काग


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एउटा कागलाई धेरै उडे पछि पानी तिर्खा लाग्यो र पानी खोज्न थाल्यो । धेरै ठाउँमा पानी खोज्यो तर कहीँ पनि पाउन सकेन । अन्तमा उसले एउटा भाँडो देख्यो जसको पिँधमा के ही पानी थियो । पानी भाँडोको पिँधमा भएकाले उसको चुच्चो पानीमा पुग्न सकेन र पिउन सकेन । त्यसपछि त्यो बुद्धिमान कागले स–साना ढुङ्गा खोजेर त्यस भाँडोमा खसाल्यो । पानीको तह माथि माथि आउँदै गऱ्यो र कागले आफ्नो चुच्चोले पानी नभेटुञ्जेलसम्म स–साना ढुङ्गा हाल्दै गऱ्यो । काग पानी पिउन सफल भयो । यसरी आफ्नो तिर्खा मेटायो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Our Visitor

201053
facebook
instagram
twitter
Top
Language»