•  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनु बस्नेत

कक्षा ७

ओरियण्टल एकेडेमी जडिबुटी काठमाडौं

प्यारो भन्दा प्यारो लाग्छ मलाई मेरो जन्म भूमि
स्वर्ग भन्दा प्यारो लाग्छ मलाई मेरो मातृ भूमि

लेक फूल्यो लालिगुराँस बेसी फूल्यो सिमल
सूर्यको किरणसँगै कति सुन्दर गौरी शंखर हिमाल

पहाडको काखमा हरियाली र शुन्दर छ मेरो जन्म थलो
पढी‡लेखी विद्वान बनी गर्छु समाज र देशको भलो

यही जन्मी हुर्के यहि रमाय हाँसी खेली घुमीघुमी
त्यही भएर प्यारो आफ्नै लाग्छ, आमा जस्तै मातृ भूमी

मातृभूमिको शुन्दरताको फैलाउनु छ गाथा
विश्वको सिर हाम्रो आस्था प्यारो सगरमाथा

शिक्षा, स्वास्थ्य, सडक, बत्ती विकासका पूर्व धार
विकासको पथमा पाईला चाल्दै हाम्रो गाउँ घर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

One Reply to “जन्म भूमि”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Our Visitor

201053
facebook
instagram
twitter
Top
Language»